Professional Course on Management and Development (२०७६/०४/२८)

यस प्रतिष्ठानले नेपाल सरकारका राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७६/०४/२८ गतेदेखि २०७६/०६/०९ गतेसम्म संचालन गर्न लागेको Professional Course on Management and Development विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धी जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

PDF icon Download file (456 KB)