आ.व. २०७३/७४ को मौजूदा सूचीमा सूचिकृत गरिएको सूचना

यस प्रतिष्ठानको लागि आ.व. २०७३/७४ मा आवश्यक पर्ने विभिन्न सेवा खरिद गर्ने प्रयोजनका लागि मौजूदा सूची दर्ता गर्न मिति २०७३/२/२५ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्ता हुन आएका सेवा प्रदायकहरुमध्ये सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस 

सूची दर्ता

सूचिकृत सेवा प्रदायकहरुको विवरण