परामर्श कार्यशाला (Consultation Workshop)

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले २ दिने “श्रम आप्रवासन सुशासन विषयक प्रशिक्षणको ToT Manual” सम्बन्धी परामर्श कार्यशालाको शुरुवात गरेको छ । यो कार्यशाला २०८२ फागुन २८ देखि २९ सम्म सञ्चालन हुनेछ जसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग एवम् वैदेशिक रोजगार बोर्डको सचिवालयका अधिकारीहरु, स्थानीय सरकारमा कार्यरत अधिकारीहरु र विज्ञहरूको उपस्थिति रहेको छ ।