Professional Course on Management and Development (२०७६/११/१४)

यस प्रतिष्ठानले नेपाल सरकारका राजपत्राङ्गित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७६/११/१४ गतेदेखि संचालन गर्न लागेको Professional Course on Management and Development विषयक ३० दिनको सेवाकालीन प्रशिक्षण कार्याक्रममा तपसिल बमोजिमका तृतीय श्रेणीका अधिकृतहरुको मनोनयन स्वीकृत भएको व्यहोरा जानकारी गराउँदै प्रशिक्षणमा सहभागिताका लागि मिति २०७६/११/१४ गते बिहान, ९:३० बजे, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा उपस्थित हुन अनुरोध गर्दछौ ।

PDF icon Download file (498.15 KB)